FAQs Complain Problems

वडा नं. ४

साविकको चौंलाखर्क गा.वि.स. का वडाहरु १,२,३ र ४ को संयोजनबाट लिखुपिके गाउँपालिकाको वडा   नं. ४ को निर्माण गरिएको हो।५.५३ वर्ग किलाेमिटर कुल क्षेत्रफल रहेको यस वडाको पुर्वमा यसै गाउँपालिकाको वडा नं. १ पश्चिममा उमाकुण्ड गाउँपालिका त्यसैगरि उत्तर दिशामा वडा नं. ५ र दक्षिण दिशामा वडा नं. ३ रहेको छ। यस वडाको वडा कार्यलय डुँडामा रहेको छ। यस वडाका वडाध्यक्ष श्री हिक्मत बहादुर बस्नेत हुनुहुन्छ।साथै अन्य निर्वाचित  सदस्यहरुको संपर्क विवरण तदानुसार रहेको छ।

नाम पद सम्पर्क नं.                     कैफियत                 
डोमा शेर्पा महिला सदस्य ९८४४३०६२५४  
मैया वि.क. दलित महिला सदस्य ९८६२२७८५४४  
राजन बहादुर भुजेल वडा सदस्य ९७४१२६६१२२  
प्रेम बहादुर बस्नेत वडा सदस्य ९८६९५७५२१५  

 

Population: 
१४७२
Ward Contact Number: 
९७६३०८७०००
//