वडा नं. २

साविकको गोली गा.वि.स. को वडाहरु १,२,३,४ र ५ लाई समेटेर वडा नं. २ निर्माण गरिएको हो। २७.६१ वर्ग किलाेमिटर कुल क्षेत्रफल रहेकाे यस वडाको पुर्वी सिमानामा सोलुखुम्बु जिल्लाको दुधकुण्डनगरपालिका, पश्चिम दिशामा ऊमाकुण्ड गाउँपालिका (रामेछाप), उत्तरी दिशामा वडा नं. १ तथा दक्षिणी दिशामा खिजिदेम्बा गाउँपालिका (ओखलढुङ्गा जिल्ला) रहेको छ।यस वडाको कार्यलय गोली भन्ने ठाउँमा अवस्थित छ।यस वडाको वडाध्यक्ष  श्री मणिराज बस्नेत हुनुहुन्छ। यस वडाको अन्य निर्वाचित सदस्यहरुको विवरण र सम्पर्क तदानुसार रहेको छ।

नाम पद सम्पर्क नं.                    कैफियत
शोभादेवी लामिछाने महिला सदस्य ९८६४२५७७४७  
चित्र माया बराइली दलित महिला सदस्य ९८६३९५२९४७  
इन्द्र बहादुर बस्नेत वडा सदस्य ९८६२९६०३३  
बुद्धिमान तामाङ वडा सदस्य ९८६६५५९९८०  

 

Population: 
२७६१
Ward Contact Number: 
९८४१२०७०४२