वडा नं. १

लिखुपिके गाउँपालिकाको वडा नं. १ साविकको गोली गा.वि.स. का वडाहरु ६,७,८ र ९ लाई समेटेर बनाईएको हो । यस वडाको ३५.९० वर्ग किलाेमिटर कुल क्षेत्रफल रहेकाे  छ। यस वडाकाे पुर्व दिशामा सोलुखुम्बु जिल्लाकै सोलुदुधकुण्ड नगरपालिका पश्चिममा यसै गाउँपालिकाको वडा नं. ३,४,र २ रहेको छ।त्यसैगरि उत्तरमा वडा नं. ५ तथा दक्षिणमा वडा नं. २ रहेको छ।यस वडाको वडा कार्यलय गुम्बा भन्ने ठाउँमा अवस्थित छ।यस वडाको वडाध्यक्ष श्री मिङमार गेल्जे शेर्पा हुनुहुन्छ। वडाका अन्य निर्वाचित सदस्यहरुको विवरण र सम्पर्क तदानुसार रहेको छ।

नाम पद सम्पर्क नं.               कैफियत            
सोममाया श्रेष्ठ महिला सदस्य ९८६९६४६७२६  
बाल कुमारी वि.क. दलित महिला सदस्य ९८४०९८१३४७  
पेम्पा शेर्पा वडा सदस्य ९७४२५६९७९९  
ङिमा शेर्पा वडा सदस्य ९७४३०३००३०  

 

Population: 
८६२
Ward Contact Number: 
९८४४३७२५८३