वडा नं. ५

साविकको भकान्जे गा.वि.स. को १ देखि ९ सम्मका सबै वडाहरुको समायोजन बाट यस वडाको निर्माण गरिएको हो। यस वडाको ४५.३१ वर्ग किलाेमिटर कुल क्षेत्रफल रहेको पुर्वमा सोलुदुधकुण्ड नगरपालिका , पश्चिममा उमाकुण्ड गाउँपालिका त्यसैगरि उत्तरमा उमाकुण्ड गाउँपालिका र सोलुदुधकुण्ड  नगरपालिका रहेको छ।दक्षिण दिशामा वडा नं. १ र ४ रहेको छ।यस वडाको वडा कार्यलय भकान्जे भन्ने ठाउँमा अवस्थित छ भने यस वडाका वडाध्यक्ष श्री ङिमा छिरी लामा  हुनुहुन्छ।साथै यस वडाका अन्य निर्वाचित सदस्य हरुको विवरण तदानुसार रहेको छ।

 

नाम पद संपर्क नं.        कैफियत               
सुकमाया तामाङ्ग महिला सदस्य ९७४५०४१५८७  
पुषमाया वि.क. दलित महिला सदस्य ९७४१७६८१२४  
कुमार बस्नेत वडा सदस्य ९७४३००५६७४  
सुकजित थामी वडा सदस्य ९८६२९३००८८  

 

Ward Contact Number: 
९७४११४८३२