शुरु देखि हाल सम्म प्रथम,दोश्रो,तेश्रो किस्ता र पुनरावेदन बाट कायम भएका पुननिर्माण लाभग्राहीहरु।

२०७२ साल बैशाख महिनामा गएको भुकम्पबाट हाल सम्म लाभग्राही कायम भई पहिलो,दोश्रो र तेश्रो किस्ता निकासा लिएका तथा  पुनरावेदनबाट लाभग्राही कायम भइ आएका लाभग्राहीहरुको जम्मा सूची सम्बन्धित वडा कार्यालयमा पठाईसकिएको छ।यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

आर्थिक वर्ष: