वडा नं. ५

साविकको भकान्जे गा.वि.स. को १ देखि ९ सम्मका सबै वडाहरुको समायोजन बाट यस वडाको निर्माण गरिएको हो। यस वडाको पुर्वमा सोलुदुधकुण्ड नगरपालिका , पश्चिममा उमाकुण्ड गाउँपालिका त्यसैगरि उत्तरमा उमाकुण्ड गाउँपालिका र सोलुदुधकुण्ड गाऊँपालिका नगरपालिका रहेको छ।दक्षिण दिशामा वडा नं. १ र ४ रहेको छ।यस वडाको वडा कार्यलय भकान्जे भन्ने ठाउँमा अवस्थित छ भने यस वडाको वडाध्यक्ष ङिमा छिरी लामा  हुनुहुन्छ।साथै यस वडाका अन्य निर्वाचित सदस्य हरुको विवरण तदानुसार रहेको छ।

 

नाम पद संपर्क नं.
मिङ्‍मा डोमा शेर्पा महिला सदस्य ९७४११७१२४६
कान्छी कामी दलित महिला सदस्य ९७४१३३०७२६
फुल छिरी शेर्पा वडा सदस्य ९७४३००५६७४
बिजुले बस्नेत वडा सदस्य ९७४१२१५०१६

 

Ward Contact Number: 
९७४१३९२९८२