वडा नं. ३

साविकको चौंलाखर्क गा.वि.स. का वडाहरु ५,६,७,८ र ९ लाई समेटेर यो वडा निर्माण गरिएको हो। १०.०३ वर्ग किलाेमिटर कुल क्षेत्रफल रहेकाे यस  वडाको पुर्वी दिशामा यसै गाउँपालिकको वडा नं. १ पश्चिमामा उमाकुण्ड गाउँपालिका,उत्तरमा वडा नं. ४ तथा दक्षिणमा वडा नं. १ र २ रहेको छ।यस वडाको वडाकार्यलय वडा नं. ३ चौंलाखर्कमा रहेको छ, साथै गाउँपालिकाको कार्यालय समेत यसै वडामा रहेको छ। यस वडाको वडाध्यक्ष श्री ध्रुब बहादुर बस्नेत हुनुहुन्छ। यस वडाका अन्य निर्वाचित सदस्यहरुको विवरण र सम्पर्क तदानुसार रहेको छ।

नाम पद सम्पर्क नं.                    कैफियत                    
विष्णु कुमारी भुजेल महिला सदस्य ९८४३४००५०४  
सविता वि.क. दलित महिला सदस्य ९८०३७६२८१३  
रङ्ग बहादुर खत्री वडा सदस्य ९८६१९०५१७४  
दिपक बस्नेत वडा सदस्य ९८४००५६१२८  

 

Population: 
१६७३
Ward Contact Number: 
९८४९४४४५७८