वडा नं. १

लिखुपिके गाउँपालिकाको वडा नं. १ साविकको गोली गा.वि.स. का वडाहरु ६,७,८ र ९ लाई समेटेर बनाईएको हो। यसको पुर्व दिशामा सोलुखुम्बु जिल्लाकै सोलुदुधकुण्ड नगरपालिका पश्चिममा यसै गाऊँपालिकाको वडा नं. ३,४,र २ रहेको छ।त्यसैगरि उत्तरमा वडा नं. ५ तथा दक्षिणमा वडा नं. २ रहेको छ।यस वडाको वडा कार्यलय गुम्बा भन्ने ठाउँमा अवस्थित छ।यस वडाको वडाध्यक्ष ङ्वाङ ल्हाक्पा शेर्पा हुनुहुन्छ।

Population: 
८६२
Ward Contact Number: 
९७५१०५३९६६