वडा नं. ४

साविकको चौंलाखर्क गा.वि.स. का वडाहरु १,२,३ र ४ को संयोजनबाट लिखुपिके गाउँपालिकाको वडा      नं. ४ को निर्माण गरिएको हो।यस वडाको पुर्वमा यसै गाउँपालिकाको वडा नं. १ पश्चिममा उमाकुण्ड गाउँपालिका त्यसैगरि उत्तर दिशामा वडा नं. ५ र दक्षिण दिशामा वडा नं. ३ रहेको छ। यस वडाको     वडा कार्यलय डुँडामा रहेको छ। यस वडाको वडाध्यक्ष हिक्मत बहादुर बस्नेत हुनुहुन्छ।साथै अन्य निर्वाचित  सदस्यहरुको संपर्क विवरण तदानुसार रहेको छ।साविकको चौंलाखर्क गा.वि.स. का वडाहरु १,२,३ र ४ को संयोजनबाट लिखुपिके गाउँपालिकाको वडा      नं. ४ को निर्माण गरिएको हो।यस वडाको पुर्वमा यसै गाउँपालिकाको वडा नं. १ पश्चिममा उमाकुण्ड गाउँपालिका त्यसैगरि उत्तर दिशामा वडा नं. ५ र दक्षिण दिशामा वडा नं. ३ रहेको छ। यस वडाको     वडा कार्यलय डुँडामा रहेको छ। यस वडाको वडाध्यक्ष हिक्मत बहादुर बस्नेत हुनुहुन्छ।साथै अन्य निर्वाचित  सदस्यहरुको संपर्क विवरण तदानुसार रहेको छ।

नाम पद सम्पर्क नं.
मनमाया बस्नेत महिला सदस्य ९८६००४२७१९
रुपमाया वि.क. दलित महिला सदस्य ९७४३०८७५३२
कैलाश देव बस्नेत वडा सदस्य ९७४१०७२४३७
चरित्र बहादुर भुजेल वडा सदस्य ९८५१०१५७२०

 

Population: 
१४७२
Ward Contact Number: 
९७४३०८७००,९७४३०२२७६१