वडा नं. २

सविकको गोली गा.वि.स. को वडाहरु १,२,३,४ र ५ लाई समेटेर निर्माण गरिएको हो।यस वडाको पुर्वी सिमानामा सोलुखुम्बु जिल्लाको दुधकुण्डनगरपालिका, पश्चिम दिशामा ऊमाकुण्ड गाउँपालिका (रामेछाप), उत्तरी दिशामा वडा नं. १ तथा दक्षिणी दिशामा खिजिदेम्बा गाउँपालिका (ओखलढुङ्गा जिल्ला) रहेको छ।यस वडाको कार्यलय गोली भन्ने ठाउँमा अवस्थित छ।यस वडाको वडाध्यक्ष रमेश कुमार बस्नेत हुनुहुन्छ।

Population: 
२७६१
Ward Contact Number: 
९७५१०३१९५५